‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ प्रदान गरिंदै

काठमाडौँ – युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अर्थात यही साउन २७ गतेका दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो । मन्त्रालयका अनुसार शिक्षा, उद्यमशीलता, विज्ञान प्रविधि, सामाजिक रुपान्तरण, … Continue reading ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ प्रदान गरिंदै